भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
प्राविधिक शिक्षा क्षेत्रमा विशिष्ट पहिचान दिन सफल, अनुभवी र दक्ष प्रशिक्षकहरुद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको साथै CTEVT द्वारा लिइने परीक्षाहरुमा यस क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउन सफल यस नेशनल इन्जिनियरिङ्ग कलेज नेपालगंज (NEC) मा शै.स. २०८१ / ०८२ को लागी ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग (सिभिल ओभरसियर) कार्यक्रम १६औं ब्याचमा र १८ महिने प्रि- डिप्लोमा सिभिल ( सव ओभरसियर TSLC) मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ ।
शैक्षिक योग्यता :
सिभिल ओभरसियर तर्फ SEE Result मा
* एस ई ई परीक्षामा अनिबार्य अंग्रेजी, गणित , बिज्ञान बिषय लिई उतिर्ण गरेको हुनुपर्ने ।
* फाराम वितरण मिति २०८१/०३ / १६ गते आइतबार देखि * फाराम भर्ने अन्तिम मिति :- २०८१/०४/१३ गते आइतबार सम्म । *प्रवेश परीक्षा संचालन हुने मिति : – २०८१/०४/१९ गते बिहान ८:०० बजे
प्रि डिप्लोमा तर्फ (साविकको प्राविधिक एस. एल. सी.) TSLC कार्यक्रममा SEE का सम्पूर्ण विषयको परीक्षामा समावेस भई ग्रेड सिट प्राप्त गरेको ।
*फाराम वितरण मिति २०८१/०३ / १६ गते आइतबार देखि ।
* फाराम भर्ने अन्तिम मिति :- २०८१/०४/१३ गते आइतबार सम्म ।
*प्रवेश परीक्षा संचालन हुने मिति : – २०८१/०४/१९ गते दिउसो १:०० बजे
सम्पर्क :
नेशनल इन्जिनियरिङ्ग कलेज
नेपालगञ्ज – १० शितलनगर, वाँके
( नेपालगञ्ज आँखा अस्पताल सुर्खेतरोड को पूर्व तर्फ)
Email : collegenationalengineering@gmail.com
सम्पर्क फोन : ०८१-५३५७३६
९८४८२५१७३३ / ९८५८०२५८९० / ९८४४८२०९९५